गन्तव्य मुलुक र प्रदेश तहबाट पुनः श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन भए तत्कालै साढे दुई लाखभन्दा बढीले आफू अनुकूल स्थानबाट पुनः श्रम स्वीकृति लिन पाउँछन्।
भदौ १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको निधनपछि आर्थिक सहायताका लागि आफन्तले आफू बसिरहेको स्थानीय तहमा आवेदन दिन सक्छन्।
एमओयू हुनुअघि कामदारले प्रतिव्यक्ति ६०–७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेकोमा एमओयूपछि त्योभन्दा निकै बढी रकम बुझाएको पाइएपछि वैदेशिक रोजगारीको ठगी रोक्न झन् कठिन देखिएको हो।
सरकारले विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा दुई वर्षदेखि नयाँ श्रम सहचारी र काउन्सिलर नियुक्त गरेको छैन। एक पटक नियुक्त कर्मचारीको सामान्यतया २ वर्षको कार्यकाल रहने भए पनि सरकारले नयाँ नियुक्त गर्न...
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको एक वर्ष पूरा भएको छ। योजना कार्यान्वयन भएको एक वर्ष पुगेको अवसरमा बुधबार (आज) सामाजिक सुरक्षा कोषले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै...
सरकारले चालु वर्षभित्रै जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने प्रचार गरे पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन। यसले चालु आर्थिक वर्षभित्र रेल सञ्चालन हुनेमा अन्योल उत्पन्न भएको छ।
गुजारा चलाउने रकमको जोहो गर्न कुवेत पुगेका २१ युवा यतिखेर कुनै गल्तीबिनैत्यहाँको जेलमा बस्न बाध्य छन्। आठ महिनाअघिकुवेतको जेलमा परेका उनीहरूको कहिले उद्धार हुन्छ अहिलेसम्म यकिन छैन।ग्लोबल राइजिङ प्लेस...