निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका...
कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र दक्षिण कोरियामा २८ नेपालीको कोमामा उपचार भइरहेको बोर्डले तंथ्याक संकलन गरेको छ। सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत छन्।
वैदेशिक रोजगारीमा जाने युवालाई सोमबारदेखि श्रम स्वीकृतिको निस्सा इ–स्टिकरको माध्यमबाट दिन सुरु गरिएको छ। वैदेशिक रोजगार विभागले गरेको परीक्षण सफल भएपछि इ–स्टिकर वितरण सुरु भएको विभागका महानिर्देशक भी...
सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पु¥याएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगाना...
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा न्यून संख्यामा श्रमिकको सहभागिता भएपछि सामाजिक सुरक्षा कोषले दोस्रोपटक सूचीकरणको अवधि एक महिना थप गरेको छ। कोषले सूचीकरण हुन बाँकी रहेका रोजगारदाता र योगदानकर्त...