रुद्र खड्का रुद्र खड्का
युवालाई निःशुल्क सीप
अर्थ
Clock ०७ कार्तिक २०७६ | ६ मिनेट पाठ
युवालाई निःशुल्क सीप
वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा अपेक्षित आर्थिक लाभ लिन नसकिएपछि एकैचोटि ठूलो संख्याका युवालाई सीप सिकाउन थालिएको छ।
Whatsapp
म्यानपावर कस्दै सरकार
अर्थ
Clock ०६ कार्तिक २०७६ | ७ मिनेट पाठ
म्यानपावर कस्दै सरकार
वैदेशिक रोजगारीमा जानेसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने प्रावधान भए पनि प्रतिव्यक्ति ७० हजारदेखि दुई लाख १० हजार रुपैयाँसम्म असुलिन्छ।
Whatsapp
नागढुंगा सुरुङमार्ग शिलान्यास आज
अर्थ
Clock ०४ कार्तिक २०७६ | ६ मिनेट पाठ
नागढुंगा सुरुङमार्ग शिलान्यास आज
विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।
Whatsapp
एकै दिन दुई हजार रोजगारदाता सूचीकृत
अर्थ
Clock ०१ कार्तिक २०७६ | ६ मिनेट पाठ
एकै दिन दुई हजार रोजगारदाता सूचीकृत
योजना कार्यान्वयन भएयता १३ हजार श्रमिकबाट साढे ६ करोड रुपैयाँ संकलन भइसकेको कोषले जनाएको छ।
Whatsapp
६ हजार प्रतिष्ठान, ९० हजार श्रमिक सूचीकृत
अर्थ
Clock ३० असोज २०७६ | ८ मिनेट पाठ
६ हजार प्रतिष्ठान, ९० हजार श्रमिक सूचीकृत
योजनामा सहभागी एक श्रमिकको मृत्यु भएकाले कोषले उनकी पत्नीलाई जीवनभर मासिक १७ हजार एक सय रुपैयाँका दरले पारिश्रमिक दिन थालिसकेको छ।
Whatsapp
साउदीसँग श्रम सम्झौता अन्यौलमा
अर्थ
Clock १७ असोज २०७६ | ९ मिनेट पाठ
साउदीसँग श्रम सम्झौता अन्यौलमा
नेपालले विश्वका एक सय आठ देशमा कामदार पठाउने गरे पनि अहिलेसम्म मलेसिया, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, इजरायल, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।
Whatsapp
१७ मध्ये १५ हजारलाई ब्याज अनुदान
अर्थ
Clock १० असोज २०७६ | १० मिनेट पाठ
१७ मध्ये १५ हजारलाई ब्याज अनुदान
सरकारले साना किसानलाई ऋण उपलब्ध गराएर कृषिको उत्पादकत्व बढाउने उद्देश्यले सुरु गरेको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यक्रममार्फत १७ हजार किसानले ऋण लिएका छन्। यस्तो ऋण लिनेमध्ये करिब १५ हजारले...
Whatsapp
विदेशबाट १५ अर्ब
अर्थ
Clock ०९ असोज २०७६ | २२ मिनेट पाठ
विदेशबाट १५ अर्ब
वर्षको कुल बजेट हाराहारी व्यापार घाटा (१३ खर्ब २६ अर्ब रुपैयाँ) को समस्या भोगिरहेको बेला रेमिटेन्स नै भरथेग गर्ने माध्यम बनेको छ।
Whatsapp
साढे १३ अर्बको सम्झौता
अर्थ
Clock ०७ असोज २०७६ | ७ मिनेट पाठ
साढे १३ अर्बको सम्झौता
सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ म...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस