पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. १ फुलचोकमा शुक्रबार राति बस ट्रकसँग ठोक्किएर भयानक आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। आगलागीबाट बसका दुई जना र ट्रकका एक जनाक...
प्रदेश १ सरकारले मन्त्रालय संख्या बढाएर १२ पुर्याएको विरोधमा एमाले निकट विद्यार्थी संगठनले शुक्रबार इटहरीमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएकाे छ।
पछिल्लो समय व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण भएर फराकिलो भएसँगै सवारीसाधन तीव्र गतिमा गुडाउने गरेकाले दुर्घटना बढेको स्थानीय...
केही वर्षदेखि समाज परिवर्तनका निमित्त सक्रिय सस्थाले गढी गाउँपालिकाको चारवटा र दुहवी नगरपालिकाको १० वटा वडामा गरि १७ स्थानमा अभियानको केन्द्र बनाइ बालबालिकालाई पढाउन सुरु गरिएको हो।
दस दिनअघि सुनसरी दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्वीकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएको छानबिन समितिले जनाएको छ।