दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि समस्या रहेको छ। राण प्रधानमन्त्री भिम समेशरका पालमा १९८७ सालमा झोडा फडानी ताका सुरु भएको ५० वेडको अस्पताल विशेषज्ञ चिकित्...
स्वर्गीय दाहालको ९५औं जन्म जयन्तीको अवसर पारेर भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल र साहित्यकार एवम् पत्रकार कृष्णबिनोद लम्साललाई सम्मान गरिएको हो।
६ लेन सडक विस्तारका क्रममा विराटनगर-धरान सडक खण्ड निर्माण अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालिएको छ।
झन्डै चार महिनाअघि बेमौसमी वर्षासँगै आएको बाढीका कारण क्षति भोगेका सुनसरीका किसानले अझैसम्म पनि सरकारले घोषणा गरेको राहत प्याकेज पाउन सकेका छैनन्। किसान राहतको प्रतिक्षामा छन्।