विवाहको प्रलोभन दिएर भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेकी एक युवतीलाई सुनसरी प्रहरीले उद्धार गरेको छ। युवतीलाई लैजाँदै गरेका युवालाई पनि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया थालेको छ।
‘पेट बिग्रियो मुख परहेज नगर्नाले, समाज बिग्रियो दहेज दिनाले।’ यो भनाइ मधेसी समाजमा केटा पक्षले विवाह छिनोफानो गर्ने पहिलो सर्तको रुपमा केटी पक्षसँग दाइजोका मोलमोलाई गर्ने गलत संस्कारविरुद्ध सुनसरी बर्...
सुनसरीको हरिनगरमा भएको प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फ १० हजार मिटर दौडमा भोजपुरका नविन तामाङ्ले स्वर्ण पदक जितेका छन्। नवीले पाँच हजार मिटर दौडमा पनि अर्को स्वर्ण पदक हात पार्न...
गाउँकै युवाद्वारा बालिका जबरजस्ती करणी गरेको उजुरी फागुन १९ गते (चार दिनअघि) इलाका प्रहरी कार्यालयमा दर्ता हुन पुग्यो। उजुरी दर्ता भएपछि बालिकाकी २८ वर्षे बाबुले भने आत्महत्या गरेका छन्। घटना रामधुनी...
कुकुरले टेकेपछि रेबिजविरुद्धको सुईं तत्काल लगाउन उनका श्रीमान कैलाश चौधरीले भने पनि अटेर गरिन्। सुईं लगाउनको सट्टा उनले धामी झाक्रीकोमा गइन्। कुकुरले टोकेको चार महिनापछि उनको मृत्यु हुन पुग्यो। कुकुरक...
बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएक...
लोप हुँदै गएको नौमती बाजाको संरक्षण र सम्वद्र्धनमा यहाँका महिला जुटेका हुन्। अहिले बाहुन र क्षेत्री समुदायका महिला विवाह, ब्रतबन्ध तथा शुभकार्य हुँदा मिलेर नौमती र पन्चेबाजा बजाउने गरेका छन्। नेपाली स...