धनकुटाको राजारानी फुटबल क्लव शनिबारदेखि सुरु भएको पाँचौ अन्तर्राष्टिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। पाहुना टीमलाई हराउँदै राजारानी विजयी हुन सफल भएको हो।
व्यापारिक पृष्ठभूमिका इटहरीका मारवाडी समुदायका युवाहरु पछिल्लो समय सामाजिक गतिविधिीमा सक्रिय हुन थालेका छन्। व्यापार मात्र नभएर हरेक गतिविधिसँगै आफूमा भएको क्षमता बाहिर ल्याउनका निम्ति मारवाडी समूदायक...
बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जिम्मेवार उच्च पदस्थ व्यक्तिसहित गलत नियत भएका व्यक्तिद्दारा ठगी गर्ने क्रम बढीरहेका बेला सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म ठीक नेता र ठीक पार्टी रोज्न नसक्दा नेपाली जनताले दुःख पाएको दावी गरेका छन्। उनले २०४६ सालयता भएका हरेक निर्वाचनमा जनताले ठीक पार्टी...
बिरामी बालकको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीको एपेक्स हस्पिटल तोडफोड गरेपछि बिहीबार तनावग्रस्त बन्यो। मृतकका आफन्त र गाउँलेहरुले बिहानै अस्पताल तोडफोड गर्दै दिनभर सडकमा शव राखेर प्रदर्श...
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ले अघिल्लै निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरीलाई चुनाब जिताएर गलत गरेको पाठ सिकि सकेकाले जर्वरजस्त गठबन्धन नहुने दावी गरेका छन्।
प्रदेश सहकारी कार्यालय इनरुवामा सहकारी रजिष्ट्रार कार्यालय समायोजन गर्ने १ नं. प्रदेश सरकारले तयारी गरेपछि सहकारी संस्थाहरू असन्तुष्ट बनेका छन्। सहकारी संस्थाहरुले पूर्वकै केन्द्रमा पर्ने इटहरीमै रजिष...