अन्नबाली उत्पादनको उर्वरभूमि मानिएको पूर्वको झापा, मोरङ र सुनसरीका किसानलाई सहजता प्रदान गर्ने उद्देश्यले सुनसरी गढीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ। गढी गाउँपालिका वडा नं. २ मा कु...
विभागीय टिम त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर विजयी भएको हो।
सोमबार साँझ इटहरी वडा नं. २ नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षे रबिन थापा र लमजुङ वडा नं. ५ ढोडेनी भई इटहरीमै बस्दै आएका २३ वर्षे शेरजङ गुरुङ घाइते भएका हुन्।