अमर खड्का अमर खड्का
इनरुवाको मेयरमा एमालेबाट ११ र उपमेयरमा पाँचजनाको सिफारिस
राजनीति
Clock ०६ वैशाख २०७९ | १ मिनेट पाठ
इनरुवाको मेयरमा एमालेबाट ११ र उपमेयरमा पाँचजनाको सिफारिस
सुनसरीको इनरुवा नगरपालिकमा मेयरका एमालेबाट ११ जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस भएको छ।
Whatsapp
सेवा सुविधा विस्तारसहित इटहरी सामुदायिक अस्पताल सञ्चालनमा
स्वास्थ्य
Clock ०४ वैशाख २०७९ | २ मिनेट पाठ
सेवा सुविधा विस्तारसहित इटहरी सामुदायिक अस्पताल सञ्चालनमा
दुई दशक अघिदेखि सञ्चालनमा आएको इटहरी सामुदायिक अस्पतालले लगानी थप गरी सेवा सुविधा विस्तार गरेको छ। २२ वर्षदेखि सञ्चालमा आएको सामुदायिक अस्पतालले लगानी थपेर १५ बेडमा सञ्चालन हुने गरी सेवा सुविधा विस्ता...
Whatsapp
इटहरी एमाले: मेयरमा सात र उपमेयरमा नौ जना सिफारिस
राजनीति
Clock ०४ वैशाख २०७९ | २ मिनेट पाठ
इटहरी एमाले: मेयरमा सात र उपमेयरमा नौ जना सिफारिस
इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले सात जनाको नाम सिफारिस गरेको छ।
Whatsapp
इटहरीमा एमालेका मेयरमा ७ र उपमेयरमा ९ जनाको सिफारिस
राजनीति
Clock ०२ वैशाख २०७९ | २ मिनेट पाठ
इटहरीमा एमालेका मेयरमा ७ र उपमेयरमा ९ जनाको सिफारिस
मेयरका लागि अहिलेका बाहालवाला मेयर, उपमेयर, उपमहानगर कमिटीका अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व अध्यक्ष, जिल्ला कमिटी सदस्य र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई सिफारिस गरेको हो।
Whatsapp
इटहरीमा कांग्रेसका मेयरमा ११ र उपमेयरमा १५ जना आकांक्षी
राजनीति
Clock ०१ वैशाख २०७९ | २ मिनेट पाठ
इटहरीमा कांग्रेसका मेयरमा ११ र उपमेयरमा १५ जना आकांक्षी
वैशाख ३० गते हुन लागेको निर्वाचनमा इटहरीमा कांग्रेसका मेयरमा ११ जना र उपमेयरमा १५ जनाले आकांक्ष देखाएका छन्।
Whatsapp
झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते
समाज
Clock ३० चैत्र २०७८ | ३ मिनेट पाठ
झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते
नौं वर्षअघि १२ जना सुरुङ खनेर कैदीबन्दी भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले गर्दा पूर्णरुपमा शान्त प्रदेश नं. १ कै ठूलो कारागार झुम्कामा बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन्।
Whatsapp
एमालेदेखि पाँच दलीय गठबन्धन अत्तालिएको छः अध्यक्ष ओली
राजनीति
Clock ३० चैत्र २०७८ | १ मिनेट पाठ
एमालेदेखि पाँच दलीय गठबन्धन अत्तालिएको छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन एमालेदेखि अत्तालिएको बताएका छन्।
Whatsapp
इटहरी गोल्डकपः  उपाधिको लागि सगरमाथा र  त्रिभुवन आर्मी भिड्ने
खेल
Clock २५ चैत्र २०७८ | १ मिनेट पाठ
इटहरी गोल्डकपः उपाधिको लागि सगरमाथा र त्रिभुवन आर्मी भिड्ने
इटहरी रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सगरमाथाले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल शनिबार हुनेछ।
Whatsapp
इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक
खेल
Clock २३ चैत्र २०७८ | १ मिनेट पाठ
इटहरी गोल्डकप: त्रिभुवन आमी उपाधि नजिक
विभागीय टिम त्रिभुवन आर्मी क्लब १२औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस