‘किरात राईंहरुको छुट्टै संस्कृति रहेपनि किरात राईंहरुको संस्कृति सिंगो राष्ट्रको श्रीवृद्दिको लागि योगदान रहेकाले गर्दा प्रदेश नं. १ को नामाकरण किरात हुनुपर्नेमा सवै राजनीतिक दलका उम्मेदवाहरु लाग्नुपर...
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिले मुलुकमा सुशासन, पारदर्सीता र जवाफदेहिता नहुनुका साथै भ्रष्टाचार बढेर समस्या भएका बेला जनतालाई निरासाबाट मुक्त गराउने दावी गरेका छन्।
परिवारका सदस्यले निरन्तर सम्पर्क गर्न प्रयास गर्दा पनि सम्भव भएन्। परिवारका सदस्यले पहुँचले भ्याएसम्म अनेक ढंगले सम्पर्क गर्न प्रयास गरेपनि सम्भव भएन्।
सुनसरी–मोरङमा प्रतिनिधीसभा र प्रदेशसभाका लागि ४३२ जनाको उम्मेदवारी कायम रहेको छ। बुधबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावाली अनुसार सुनसरीमा २०५ जना र मोरङमा २२७ जनाको उम्मेदवारी कायम रहेको...
प्रधानमन्त्री कार्यालयको दवावमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छाेडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेक...
नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी पार्टीबाट आत्म सम्मानमा चोट पुर्याउने र हुर्मत लिने काम भएकाले गर्दा माओवादीमा प्रवेश गर्ने बताए।