सप्तकोशी नदीले निरन्तर कटान गर रहँदा सुनसरी बराहक्षेत्र वडा नं. ६ श्रीलंका टापुका नोकुल मण्डलको घरको आँगनमा पुग्न अब ५० मिटर हाराहारी मात्र बाँकी छ। सप्तकोशीको पश्चिमी भङ्गालोले निरन्तर वस्तीतर्फ कटा...
‘घर छाडेर हिड्यो भने त घरको तख्ता खोज्न पनि कोशी ब्यारेजतिर पुग्नुपर्छ,’ बेलका वडा नं. ३ का नन्दकिशोर मेहत्ताले भने, ‘हामीले घर छाडेपछि सम्पत्ति केही पनि रहदैन्।’
४० वर्षपछि सप्तकोशी पूरानै धारमा फर्किएर बेलका नगरपालिकाका वडा नं. १, २, ३, ८ र ९ वडामा प्रवेश गर्दा पुरै वस्ती जोखिममा छ। विस्थापितलाई बेलकाकै चक्रपुर माध्यमिक विद्यालय, कोशी माध्यमिक विद्यालय, सातप...
झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो।
मंगलबार बिहान सवा ६ बजेको समयमा २४ वर्षीय छोरा टंकले अचानक धान कुट्ने मुस्लोले भण्डारीको टाउकोमा प्रहार गरेर घाइते बनाएका उनको छथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३४ वटा खुल्ला गरिएको छ। दुई दिनयता निरन्तर रुपमा कोशी नदीमा पानीको वहाव बढ्दो छ। पानीको वहाव बढेसँगै बराहक्षेत्रका विभिन्न स्थानमा कटान समेत ग...
आर्थिक वर्ष २०७८–०७९ मा हात्तीको आक्रमणबाट दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यस्तै, ११० वटा घरमा क्षती गरेको छ भने ४२५ जनाको अन्नबालीमा क्षती गरेको छ।
कतिपय जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा नदेखिने र क्याम्पसको स्वामीत्वमा रहेको जग्गामा समेत गढबढ भएको जनाउँदै अख्तियारमा उजुरी परेको हो।
प्रहरीले रामधुनी वडा नं. ४ का ३४ वर्षीय छत्रवहादुर खडकालाई पक्राउ गरेको हो। खड्काले एक युवतीलाई विवाह गर्छु भनी इटहरी वडा न. ६ को तिरुपती होटल एण्ड लजमा ल्याएर करणी गरेको आरोप लागेको छ।