प्रदेश २ मा बिहीबार १ सय ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८२ पुगेको छ। कूल संक्रमितको संख्या १४ हजार ५ सय २५ पुगेको छ।
धनुषामा भिनाजुले सालोलाई अप्राकृतिक मैथुनपछि हत्या गरेको घटना सार्वजनिक भएको छ। धनुषाधाम नगरपालिका–७ किसानपुरका ५ वर्षीय बालक रुपेश सदालाई अप्राकृतिक करणीपछि भिनाजु नातापर्ने सबैला नगरपालिका–७ मठिहनक...
रौतहटको राजपुरको सामूहिक हत्या काण्डमा संलग्न मध्ये थप एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनी छन्।