गाउँपालिकाबाट राहत सहयोग नपाउँदा भोकभोकै बस्न बाध्य सखुवानन्कारकट्टी–४ का दुई घर सुकुम्वासीलाई शनिबार लाइन्स कल्व लहान शाखाले खाद्य सामग्री सहयोग गरेको छ।
प्रदेश २ मा शुक्रबार एकैदिन काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । साथै ७९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी महोत्तरीका तीन जना, बाराका एक जना र लहानका एक जनाको गरी पाँच जनाको मृत्यु भएको छ ।
पर्सा सुपौली १ का ६८ वर्षीय पुरुष र वीरगन्ज १४ का ६२ वर्षीय पुरुष, बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष तथा सुर्वण गाउँपालिका ४ हर्दियाका २३ वर्षीया गर्भवती महिला, धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपलि...
मंगलबार महोत्तरीका दुई जना जेष्ठ नागरिकको कोरोनाबाट मृत्यु भएको छ। मनराशिसवा नगरपालिका–५ का ७७ वर्षीय क्यान्सर पीडित र बलवा नगरपालिका–३ का ७८ वर्षीय स्पाइनलका विरामीसमेत रहेका उनीहरुमा कोरोना पुष्टि भ...