सप्तरीको सीमावर्ती क्षेत्रबाट डुंगामा सेतो मटर तस्करी मौलाएको छ। डुंगामा राखेर भारत तस्करी गर्न लागेको १ सय ७५ बोरा मटर हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाटोलबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।
कोरोना संक्रमणबाट लहानका एक युवकको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । आइतबार संक्रमण पुष्टि भएका लहान नगरपालिका -२४ का २२ वर्षीय युवकको सोमबार दिउँसो ३ बजे प्...
प्रदेश २ मा मंगलबार एकैदिन ३ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ। एक साता भित्र मात्र १ हजार ८ सय ७९ नयाँ संक्रमित थपिएका छन्।
जिल्लामा शिक्षा क्षेत्रमा अनियमितताका उजुरी चाङ लागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षासँग सम्बन्धित क्षेत्रका उजुरीमाथी सुनबाई नहुँदा दण्डहीनता बढ्दै गएको पाइएको हो ।