सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर स्थित टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी ५० वर्षीय पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परे...
गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिरहा नगरपालिका–२ की जमुना महराको ओत लाग्ने छानो उजाडिएको एक साता भयो। तीन पुस्तादेखि बसोबास गर्दै आएको छानो नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि सातजनाको उनको परिवार बिचल्लीमा परेको छ।
समाजको आँखाले उनलाई हिरो देखिरहेको छ, पीडितका आँखाले उनलाई भगवान् देखिरहेको छ। बेसहाराका आँखाले उनमा सहारा देख्ने गर्छ। र, उनका आँखाले भने सबै नेपालीलाई आफन्त देख्छ। उनी हुन्, मधेस प्रदेशको राजधानी जन...