मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितहरुको न्यायीक संघर्षमा समर्थन जनाएका छन्। मुख्यमन्त्री यादवले सन्देशमा जारी गर्दै भनेका छन्–‘तपाईको आंशुको हरेक थोपामा हाम्रो साथ छ।’
पद प्राप्तीपछि जीवनशैली फेरिएका राजनीतिक परिवार प्रसस्त भेटिन्छन् तर यस भन्दा फरक परिवार मधेस प्रदेशको कलैया उपमहानगरपालिमा बस्छन्। उनी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी पत्नी चम्पादेवी यादव। श्र...
सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापिएको छ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने क्रममा श्रेष्ठमाथि मोबिल छ्यापिएका हो।
नागरिक राष्ट्रिय दैनिकमा सोमबार वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत चार जना प्रहरी निलम्बनम...
मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । शनिबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। मंगलबार बिहान उदाउँदो सूर...
नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्वले पदभार ग्रहण गरिरहँदा देशकै मुख्य भन्सार नाकामा गैरकानूनी कार्य रोक्न तैनाथ प्रहरी तस्करसँग ‘असुली पेटिका’ राखेरै रकम असुलिरहेका थिए।
जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने नड्ने विषय गठबन्धन र जसपाको निर्णयमा अडिएको बताएका छन्। पार्टी(जसपा) र सत्ता गठबन्धनले मलाई उम्मे...