चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।
नेपाल आयल निगम र ग्यास उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बुधबार संसद्मा प्रस्तुत गरेको विधेयकले बिनासंशोधन कानुनी मान्यता पाए स्रोत नखुलेको सम्पत्तिलाई कर तिरेर वैध बनाउन बाटो खुल्नेछ।
नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति, अर्थतन्त्रमा देखिएको समस्या, बैंकमा तरलता अभाव, स्थानीय तहले घरजग्गा बर्गीकरणमा गरेको ढिलाइ लगायतका कारण घरजग्गा कारोबार नभएको सरोकारवाला बताउँछन्।
लक्ष्य अनुसारराजस्व संकलन, पुँजीगत खर्चमा असफल भएको सरकारवैदेशिक सहायता परिचालनमा पनि चुकेको छ। मुलुकको विकासका लागि आन्तरिक स्रोत अपुग भएरवैदेशिक सहायता लिने गरिन्छ।
अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।
विभिन्न बाटोबाट पोर्चुगल पुगेका नेपालीलाई त्यहाँको वैधानिक बसाइका लागि राहदानी आवश्यक पर्छ। राहदानी बनाउन नपाउँदा त्यहाँको सामाजिक र आर्थिक अधिकार प्राप्त गर्न सकेका छैनन्। थापा र शेर्पा जस्ता हजारौं...
भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ।