खिलक बुढाथोकी खिलक बुढाथोकी
महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै
समाज
Clock १८ चैत्र २०७३ | ४ मिनेट पाठ
महानगरमा दैनिक ५ चौपायाको ज्यान गुम्दै
काठमाडौं महानगरपालिकाभित्र दैनिक सरदर ५ चौपाया मृत अवस्थामा भेटिने गरेका छन्। साउनदेखि फागुनसम्ममा १३ सय ८४ चौपया मृत अवस्थामा भेटिएका हुन्। मृत फेला पर्ने चौपायामा कुकुर, बाच्छा, साँढे, बिरालो र बाँद...
Whatsapp
ठेकेदारको लापरबाहीले यात्रुलाई सकस
समाज
Clock १८ चैत्र २०७३ | ३ मिनेट पाठ
ठेकेदारको लापरबाहीले यात्रुलाई सकस
चक्रपथ चोकबाट चप्पल कारखानासम्मको सडकको दुरी करिब एक किलोमिटर छ। अहिले यो सडक पार गर्न घन्टाभन्दा बढी समय लाग्छ। नलागोस् पनि कसरी? सडकको आधाभन्दा बढी भागमा माटो र रोडा थुपारिएर सडक साँघुराइएको छ।
Whatsapp
एम्बुसजस्ता सडक
समाज
Clock १८ चैत्र २०७३ | १० मिनेट पाठ
एम्बुसजस्ता सडक
सिंहदरबारको दक्षिण गेटअगाडि बिहीबार बिहान एक हुल मान्छे गन्तव्यतिर लम्किरहेका थिए। यी मान्छे देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आसपास नभएर रोपाइँमा गएर आइरहेको भान हुन्थ्यो।
Whatsapp
'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार
समाज
Clock १३ चैत्र २०७३ | ८ मिनेट पाठ
'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार
अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक व...
Whatsapp
सडकको धुलो, थुपार्दै बढार्दै
समाज
Clock ०४ चैत्र २०७३ | ३ मिनेट पाठ
सडकको धुलो, थुपार्दै बढार्दै
राजधानीका केही सडक विस्तार हुने क्रममा छन् भने केही पाइप बिच्छ्याउन खनिएका छन्। यही कारणले अत्याधिक धुलाम्मे भएको छ, राजधानी। तर, केही सडकमा न विस्तार चलेको छ, न पाइप बिच्छ्याउने कार्य नै।
Whatsapp
त्रिपालमा बसेका भूकम्पपीडितलाई हटाइँदै
समाज
Clock ०४ चैत्र २०७३ | ३ मिनेट पाठ
त्रिपालमा बसेका भूकम्पपीडितलाई हटाइँदै
विनाशकारी भूकम्पपछि खुल्ला क्षेत्रमा त्रिपाल हालेर बस्दै आएका भूकम्पपीडितलाई सरकारले हटाउन थालेको छ। पहिलोपटक मंगलबार बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समिति जग्गा (चौर) मा त्रिपाल हालेर बस्दै आएका...
Whatsapp
दुर्लभ ग्रन्थ ‘पेमा काथाङ’ अभिलेखालयमा
समाज
Clock ०३ चैत्र २०७३ | २ मिनेट पाठ
दुर्लभ ग्रन्थ ‘पेमा काथाङ’ अभिलेखालयमा
संसारकै दुर्लभ मानिएको ‘पेमा काथाङ’ ग्रन्थ नेपालको राष्ट्रिय अभिलेखालयमा पाइएको छ। तिब्बती भाषाको उक्त ग्रन्थ संसारमै एक प्रतिमात्र छ। उग्यन गुरु पेमा ज्युङ ने क्यी नाम्थार डिङपो स्हाङ लिङ्मार ढाग्पा...
Whatsapp
बसन्तपुरको सत्तल अतिक्रमण
समाज
Clock ०२ चैत्र २०७३ | ४ मिनेट पाठ
बसन्तपुरको सत्तल अतिक्रमण
बसन्तपुर दरबार क्षेत्रको पश्चिम पट्टी (गद्दी बैठकसँगै)को सत्तल (भगवती मन्दिर) अतिक्रमण गरिएको छ । स्थानीय व्यापारी हरिकृष्ण तण्डुकारले व्यापारिक प्रयोजनका लागि सत्तल अतिक्रमण गरेका हुन् ।
Whatsapp
तीन महिला, तीन चुचुरो
समाज
Clock २८ फागुन २०७३ | ५ मिनेट पाठ
तीन महिला, तीन चुचुरो
साहसिक खेल हो– हिमाल आरोहण । जसमा ठूलै आँट चाहिन्छ, एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस