नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री (रड, सिमेन्टलगायत) प्रयोग भएपछि पुनर्निर्माण रोकेको पुरातत्व विभागले मन्दिरको नयाँ डिजाइन तयार गरेको छ।
काठमाडौं महानगरपालिकाले दशैंअघि नै फोहरबाट बिजुली उत्पादन गर्ने भएको छ। गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ। दुईवटै डाइजेस्ट प्लान्ट मेसिन जडान भइ...
भूकम्पबाट क्षति पुगेका पशुपतिनाथ मन्दिर परिसर भित्र रहेका मठमन्दिरलगायत सत्तलको जीर्णोद्धार र पुनर्निर्माण नेपाल आफैंले गर्ने भएको छ ।
पशुपति परिसर बाहिरका मठमन्दिर तथा सत्तलको जीर्णोद्वार र पुनर्निर्...
राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी–नागढुंगा सडकमा दैनिक हजारौं सवारीसाधन गुड्छन् । दुई लेनको करिब ९ किलोमिटर सडक पार गर्न भने घन्टौं लाग्छ ।
सडकको दुरवस्थाका कारण चालक, यात्रु र सर्वसाधारण हैरान छ...
काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ। राजधानीलाई कुरुप पार्दै विभिन्न कम्पनीले विमानस्थल परिसरमा वर्षौंदेखि आफ्ना उत्पादनको विज...
बागमतीलाई स्वच्छ र प्रदूषणमूक्त बनाउन सफाइ अभियान चलिरहे पनि विभिन्न टोल/बस्तीबाट बागमतीमा मिसाइने फोहर र ढलमा भने कुनै कमी आएको छैन। ठाउँठाउँमा रहेका धागो उद्योगबाट, बस्तीबाट ढल बागमती मिसाउने क्रम र...
नेपाली नारीको महान पर्व तीजको दिन। रातो साडी, चुरा र सिन्दूरमा सजिएका महिलाले पशुपतिनाथ मन्दिर परिसर खचखच छ। व्रतालु महिला पूजासामग्रीको थाली बोकेर मन्दिरतर्फ लम्किरहेका छन्।
आइतबार नेपाली नारीको महान पर्व हरितालिका तीज। पतिको दीर्घायूको कामनासहित व्र्रत बसी भगवान शिवको दर्शन गर्न राजधानीस्थित पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा सबेरैदेखि नारीको घुइँचो हुन्छ।