श्राद्ध गरेर तर्पण दिंदा पितृले पाउँछन् भन्ने विश्वास बोकेर गोकर्णमा तर्पण दिन गएका रामहरी सुवेदीले यसअघि कहिल्यै नपाएको सास्ती पाए। थानकोटबाट गोकर्ण आइपुगेका सुवेदीको सास्ती जोरपाटीबाटै सुरु भयो।
राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा...
काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण शुरु गरेको रानीपोखरीबीचकोे बालगोपालेश्वर मन्दिर पुर्ननिर्माणमा पुरातत्व विभागले रोक लगाएको छ। पुरातत्वको मापदण्डभन्दा बाहिर गई मन्दिर पुर्ननिर्माणमा रड तथा सिमेन्ट...
स्वयम्भूमा बस्ने साफल्य आमत्य हिजोआज घरबाट बाहिर निस्कँदैनन्। ७३ वर्षिय अमात्य उमेर पाको भएर बाहिर ननिस्केका भने होइनन्। उनी घरबाहिर ननिस्कनुको एउटै कारण राजधानीको प्रदूषणले स्वास्थ्यमा पार्ने खराब अस...
२०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको...
पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा 'अक्षरको खेती' निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँ...
खुल्ला ठाउँ मासिँदै गएको र हरियाली नहुँदा वातावरणमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न प्रस्तावित काठमाडौं टावरको विरोध गरेका छन्।
आगलागि नियन्त्रणमा सघाउन भारतले नेपाललाई अनुदानस्वरुप दिएको १७ वटा दमकल हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत रन्जित रेले राजधानीमा बुधबार संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे...
काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमपछि अब यातायात नियम मिच्ने सवारीचालक र यात्रुलाई जरिवाना गर्ने अभियान चलाउने भएको छ।