दिलीप काठमाडौंमा बसेर ज्यालामजदुरी गरी जीविका चलाउँदै आएका व्यक्ति हुन्। रेडी ट्रेडर्स प्रालिका मालिक भनिएका दिलीपलाई भने विभागको टोलीले उनीबारे जानकारी बटुलेर चलाखीपूर्ण तरिकाले पक्राउ गरेको जनाएको छ...
तालुकदार मन्त्रालयबाट पाँच महिनाअघि मात्रै बिदाइ भएका ‘हाई–प्रोफाइल’ व्यक्ति खाणलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन हच्किएको एक अनुसन्धान अधिकारी बताउँछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इज...
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न गठित बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनको स्वामित्व सरकारले हालसम्म ग्रहण नै नगरेको विषय अदालतमा उठेको छ।
शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्।