रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो? त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई गृह मन्त्रालयमा पुनःस्थापित गर्न हारगुहार गर्छन्। त्यहाँबाट फर्किएर बालुवाटार पुग्छन्, जहाँ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प...
६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदा...
शुक्रबार राति नै बसेको रास्वपा संसदीय दलको बैठकले दलको नेतामा पनि अर्याललाई नै चयन गरेको विज्ञप्तिमार्फत पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जनाएका छन्।
नागरिकता विवादकै क्रममा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै लामिछाने गत पुस ११ गते उपप्रधान तथा गृहमन्त्री भएका थिए। गृह मन्त्रालयको जिम्मेवारी पाएपछि लामिछाने चर्चा र आलोचनाको केन्द्रमा...
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।