आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन्। तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन्।
यो अवधिमा ‘सस्तो लोकप्रियता’का लागि उनले दिनहुँजसो फरकफरक ‘स्टन्ट’ गरेका छन्। पर्यटन मन्त्रालयमातहतका मुख्य समस्या पन्छाउँदै ससाना विषयमा उनले लोकप्रियता खोजिरहेका छन्।
खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए।
आठ महिनाको अन्तरमा सञ्चालनमा आएका भैरहवाको गौतम बुद्धर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक चाप घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। काठमाडौंमा अन्तर्र...
प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग टोखाबाट प्रहरी अधिकृतसहितको टोली खटियो। प्रहरी वृत्त बालाजुसँग पनि सहकार्य भयो। प्रहरी टोली काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित जगत बसपार्कनजिक नाकामा सेन्ट्...
यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।
सन् १९४९ (विक्रम संवत् २००५) मा नेपाली भूमिमा पहिलोपटक हवाईजहाज अवतरण भएको थियो। पशुपतिनाथ मन्दिर परिसर छेउमा रहेको गौचरनमा पहिलो पटक जहाज उत्रिएको थियो।
प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहका ब्याची तीनजना डिआइजीलाई प्रदेश नेतृत्वबाट काठमाडौं उपत्यकामा ल्याइएको छ। अर्को ब्याचका थप १४ जना डिआइजीलाई प्रदेश नेतृत्व र अन्य ठाउँमा पठाइएको छ।