कृष्ण किसी कृष्ण किसी
भक्तपुरमा जेठ महिना मात्रै १४ जनाले गरे आत्महत्या, ६० वर्ष माथिका तीनजना (HOLD)
समाज
Clock ०२ असार २०८३ | २ मिनेट पाठ
भक्तपुरमा जेठ महिना मात्रै १४ जनाले गरे आत्महत्या, ६० वर्ष माथिका तीनजना (HOLD)
जिल्लामा जेठ महिनामा १४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ। जसमा ७ पुरुष र ७ महिला रहेका छन्।
Whatsapp
वडाध्यक्षलाई प्रश्न: वडा कार्यालयन नै बनाउन नसक्ने तपाईंले नौ वर्षसम्म के के गर्नुभो ?
राजनीति
Clock ०१ असार २०८३ | २ मिनेट पाठ
वडाध्यक्षलाई प्रश्न: वडा कार्यालयन नै बनाउन नसक्ने तपाईंले नौ वर्षसम्म के के गर्...
एउटा वडा कार्यालयसम्म पनि किन बनाउन नसकेको भनी वडा अध्यक्षसँग प्रश्न उठाएका छन् ।
Whatsapp
भक्तपुरका कति सहकारीले दिन सकेका छैनन् बचत फिर्ता ?
समाज
Clock २४ जेष्ठ २०८३ | १ मिनेट पाठ
भक्तपुरका कति सहकारीले दिन सकेका छैनन् बचत फिर्ता ?
कतिपय संस्थाले किस्ताबन्दीमा रकम फिर्ता गर्ने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बचतकर्ताको भनाइ छ ।
Whatsapp
नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
राजनीति
Clock २१ जेष्ठ २०८३ | २ मिनेट पाठ
नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।
Whatsapp
‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’
अर्थ
Clock १२ जेष्ठ २०८३ | २ मिनेट पाठ
‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’
खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने क्रममा छ।
Whatsapp
‘पर्यटक आउँछन्, फोटो खिचेर फर्किन्छन्’
समाज
Clock ११ जेष्ठ २०८३ | ३ मिनेट पाठ
‘पर्यटक आउँछन्, फोटो खिचेर फर्किन्छन्’
चाँगुनारायण मन्दिर घुम्न आउने पर्यटकबाट स्थानीयले अपेक्षित लाभ लिन नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
Whatsapp
प्रधानमन्त्रीको फोटो टाँसेरै मात्र पनि संसद् चलाउनुपर्ने हुनसक्छ : सांसद रञ्जित
राजनीति
Clock ०९ जेष्ठ २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीको फोटो टाँसेरै मात्र पनि संसद् चलाउनुपर्ने हुनसक्छ : सांसद रञ्जित
सांसद रञ्जितले संसद्मा प्रधानमन्त्री आएनन् भनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताए।
Whatsapp
पानीको खानी झौखेलका स्थानियले गरे पानी खान नपाएको गुनासो
समाज
Clock ०८ जेष्ठ २०८३ | २ मिनेट पाठ
पानीको खानी झौखेलका स्थानियले गरे पानी खान नपाएको गुनासो
चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पानीको खानी हो। तर यहीका स्थानीय वडावासीहरूले शुद्ध पानी खान नपाएको दुखेसो गरेका छन्।
Whatsapp
वडाध्यक्ष ज्यू, इटाभट्टा कहिले हट्ने हो ?
समाज
Clock ०७ जेष्ठ २०८३ | २ मिनेट पाठ
वडाध्यक्ष ज्यू, इटाभट्टा कहिले हट्ने हो ?
दुवाकोटका बासिन्दाले फेरि एकपटक उही प्रश्न दोहोर्‍याएका छन्, ‘इटाभट्टा कहिले हट्ने हो ?’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस