कृष्ण किसी कृष्ण किसी
बागमतीमा तीन प्रतिशत मात्रै रोपाइँ
अर्थ
Clock १३ असार २०८३ | २ मिनेट पाठ
बागमतीमा तीन प्रतिशत मात्रै रोपाइँ
असारको मध्य समय सकिन लाग्दा बागमती प्रदेशमा तीन प्रतिशत रोपाइँ सकिएको छ।
Whatsapp
सिद्धपोखरी पुनर्निर्माणमा जनश्रमदानको लर्को
समाज
Clock ११ असार २०८३ | ३ मिनेट पाठ
सिद्धपोखरी पुनर्निर्माणमा जनश्रमदानको लर्को
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित सिद्धपोखरीको पेटी पुनर्निर्माण कार्यमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितासँगै जनश्रमदानको लर्को लागेको छ ।
Whatsapp
२८ रोपनी बढी खोलाको जमिन कित्ताकाट गरी व्यक्तिका नाममा !
समाज
Clock ०९ असार २०८३ | ३ मिनेट पाठ
२८ रोपनी बढी खोलाको जमिन कित्ताकाट गरी व्यक्तिका नाममा !
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित २८ रोपनी बढी खोलाको सार्वजनिक जमिन कित्ताकाट गरी विभिन्न निजी व्यक्तिहरूको नाममा पुगेका जनाइएको छ।
Whatsapp
अझै एक हप्ता गर्मी नै रहने
समाज
Clock ०८ असार २०८३ | ४ मिनेट पाठ
अझै एक हप्ता गर्मी नै रहने
देशभर भइरहेको गर्मी अझै एकहप्तासम्म रहिरहने अनुमान गरिएको छ ।
Whatsapp
भक्तपुरमा नयाँ संग्रहालय बन्ने
राजनीति
Clock ०७ असार २०८३ | ३ मिनेट पाठ
भक्तपुरमा नयाँ संग्रहालय बन्ने
भक्तपुर नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा थन्थु दरबारलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको छ।
Whatsapp
विद्यार्थीले छाने आफ्नो नेता आफैँ
शिक्षा
Clock ०६ असार २०८३ | २ मिनेट पाठ
विद्यार्थीले छाने आफ्नो नेता आफैँ
विद्यालयका चार सदन भानु, लक्ष्मी, लेखनाथ र मोतीका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि निर्वाचन गराइएको थियो।
Whatsapp
हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा अतिक्रमणको आरोप, स्थानीयद्वारा छानबिनको माग
समाज
Clock ०५ असार २०८३ | ३ मिनेट पाठ
हनुमन्ते खोला किनारको सार्वजनिक जग्गा अतिक्रमणको आरोप, स्थानीयद्वारा छानबिनको मा...
स्थानीयवासीका अनुसार पुस्तौंदेखि भोगचलन गर्दै आएको र लालपुर्जा समेत रहेको जग्गाको हालसाबिक गर्न नापी तथा मालपोत कार्यालय पुग्दा अनपेक्षित समस्या देखिएको हो।
Whatsapp
के हुन्छ हनुमन्ते खोला किनारमा प्लटिङ गरिएको सार्वजनिक जग्गा ?
समाज
Clock ०५ असार २०८३ | ३ मिनेट पाठ
के हुन्छ हनुमन्ते खोला किनारमा प्लटिङ गरिएको सार्वजनिक जग्गा ?
झण्डै ४५ रोपनी सार्वजनिक जग्गा किताकात गरी वेचविखन नै गरेको भन्दै त्यस्ता भू–माफियालाई कारबाही गर्न माग गरिएको छ।
Whatsapp
भक्तपुरमा बिहीबार नवदुर्गा जात्रा, दानव–देवगणबीच संघर्षको सांस्कृतिक प्रदर्शन गरिने
धर्म/संस्कृति
Clock ०३ असार २०८३ | १ मिनेट पाठ
भक्तपुरमा बिहीबार नवदुर्गा जात्रा, दानव–देवगणबीच संघर्षको सांस्कृतिक प्रदर्शन गर...
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था का अनुसार वार्षिक देवाली पूजा (स्वं छा) को अवसरमा आयोजना हुने कार्यक्रममा विशेषगरी साँझदेखि रातिसम्म मुख्य सांस्कृतिक प्रस्तुति हुनेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस