गत भदौमा जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको भवन स्थानीय जनताको सक्रियता र सहयोगमा पुनर्निर्माण सम्पन्न भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित नीलबाराही देवतास्थान जाने पूजा मार्ग १० वर्षपछि खुलेको छ। यसअघि पहिरो गई बाटो थिएन। यही कारण नीलबाराही मन्दिरसमेत धरापमा पर्दै आएको थियो।
पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा संरक्षण गर्ने उद्देश्यले जेन-जी २.० (सबै पस्ताको सारथी) राष्ट्रिय अभियानले कार्यक्रम गरेको हो । ‘नेपाल सधैं सबैका लागि खुला छ’ भन्ने सन्देशसहित विशेष...
पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा संरक्षण गर्ने उद्देश्यले जेन-जी २.० (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले कार्यक्रम गरेको हो। “नेपाल सधैं सबैका लागि खुला छ” भन्ने सन्देशसहित विशेष...
साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ। साइनबोर्ड भने राखिएको छैन। कार्यक्रमस्थलमा नेपाल प्रहरी आएर त्यो बोर्ड र प्रवक्ता अविन लिम्बूलाई पक्राउ गरी लेगेको छ।
भेला दुई दिन हुनेछ । पहिलो दिन जेन-जी आन्दोलनको क्रममा शहीद भएका परिवारहरुको पीडा, उनीहरुले आवाज राख्ने जनाइएको छ, जहाँ देशभरबाट तीन सय ५० जेन-जीहरु सहभागी हुने जनाइएको छ ।