अबदेखि घरमै बसेर अस्पतालको बेड खाली भएनभएको हेर्न सकिने भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती डिजिटल हेल्थ शुभारम्भ गरेसँगै यो सुविधा सर्वसाधारणले पाउने भएका हुन्।
मन्दिर जाने पार्किगबाट सडक साइडमा माटो खसालेर बाटो विस्तार गर्ने क्रम मन्दिर नजिक पुगेको हो। शनिबार मन्दिर नजिक माटो खसालेर पहिरो जोगाउने काम भएको थियो।
जिल्लाको चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले नगरपालिकाले विपद् प्राधिकरणले उल्लेख गरेको मापदण्ड पूरा गर्ने गरी तयारी अवस्थामा रहेको जानकारी गराए।