सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले ठूलो आपतविपत आएर सयौं मानिसहरुलाई सुरक्षित ठाउँंमा स्थानान्तरण गर्नुपरेमा ती खुल्ला ठाउँंहरुको पहिचान गरिएको जानकारी गराए ।
यी उपकरणहरूको प्रयोगद्वारा अब सिस्टोस्कोपी, इन्डोस्कोपी र न्युरो सर्जरी सम्बन्धी प्रक्रिया अत्यन्तै सुलभ, सुरक्षित र कुशलतापूर्वक गर्न सकिने भएको जनाइएको छ ।
भक्तपुरका बासिन्दालाई निःशुल्क आयुर्वेदिक सेवा दिएर लोकप्रिय बनेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुर आफैँ भने ठाउँ अभावका कारण ‘बिरामी’ बनेको छ।
त्यसपछि सभामुख फेरि भन्छन्, ‘माननीय सदस्यज्यूहरू प्रतिपक्ष बेन्चबाट उठ्नुभएको छ। सबै जना आआफ्नो ठाउँमा बसौं। दलीय आधारमा बोल्न दिने हिजो नै प्रमुख सचेतकहरूले सहमति गरेपछि फेरि बिचैमा आज किन ? माननीय स...