विशेषगरी सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेशस्थान जाने र सूर्यविनायक बाराहीबाट गुन्डु जाने सडकमै सवारी पार्किङ गरिदिँदा आवतजावतमा अवरोध आई सहर नै अस्तव्यस्त हुने गरेको वडावासीले बताए।
काभ्रेको नासिकास्थानमा आयुर्वेदिक अस्पताल र औषधि कारखाना स्थापना गर्ने महत्त्वाकांक्षी योजनाका लागि हदबन्दी छुटमा लिइएको सयौं रोपनी जग्गा व्यक्तिगत मुनाफाका लागि बिक्री गरिएको खुलेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-३, बालकोटमा घर-घरमा जडान गरिएका धारामा पानी नआए पनि खानेपानीको महसुल नियमित तिर्नुपर्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा भक्तपुरका ए...
तुमुचो-दुगुरे-चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको तेस्रो बृहत् उपभोक्ता भेलाको उद्घाटन गर्दै उनले भारत र अमेरिकाको इसारामा आन्दोलन सुरु भएको बताए।
समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिका र बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको विकास बजेटबाट प्राप्त रकमले पूर्वाधार बनाएर खानेपानीको व्यव...