भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर जाने सडक निर्माणाधीन अवस्थामा छ। तर माटो ढुवानी गर्ने गाडीका कारण यो सडक अत्यधिक धुलाम्य बनेको छ। स्थानीयहरू धुलोका कारण स्वास्थ्य समस्या बढेको भन्दै आक्रोशित भएक...
नेपालकै पहिलो मध्यकालीन राजदरबार मानिएको भक्तपुरको त्रिपुर दरबार पुनर्जीवित भएको छ। भक्तपुर नगरपालिका–५, सुकुलढोका क्षेत्रमा अवस्थित यस दरबारको पुनर्निर्माण हालै सम्पन्न भएको हो।
भक्तपुर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ पुससम्म अघिल्लो आर्थिक वर्षको सोही समयकोे तुलनामा चार प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भएको भक्तपुर नगरपालिकाले जनाएको छ।