कृष्ण किसी कृष्ण किसी
नगरकोटमा सडक महोत्सव २०८० हुने
अर्थ
Clock २० कार्तिक २०८० | १ मिनेट पाठ
नगरकोटमा सडक महोत्सव २०८० हुने
नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुनेछ।
Whatsapp
नितुलाई गलत औषधि दिइएको छैन: ख्वप अस्पताल
समाज
Clock १६ कार्तिक २०८० | ४ मिनेट पाठ
नितुलाई गलत औषधि दिइएको छैन: ख्वप अस्पताल
भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालले गलत औषधिका कारण बिरामीको मृत्यु नभएको स्पष्टीकरण दिएको छ।
Whatsapp
एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा
कला/साहित्य
Clock १२ कार्तिक २०८० | २ मिनेट पाठ
एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा
पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।
Whatsapp
राष्ट्रपति पौडेलले गरे नवदुर्गाको पूजा
राजनीति
Clock ११ कार्तिक २०८० | १ मिनेट पाठ
राष्ट्रपति पौडेलले गरे नवदुर्गाको पूजा
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भएका छन्।
Whatsapp
राष्ट्रपति पौडेलले गरे नवदुर्गाको पूजा
समाज
Clock ११ कार्तिक २०८० | १ मिनेट पाठ
राष्ट्रपति पौडेलले गरे नवदुर्गाको पूजा
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भएका छन्।
Whatsapp
भक्तपुरको महायज्ञमा नेताहरुको ओइरो
समाज
Clock २७ असोज २०८० | २ मिनेट पाठ
भक्तपुरको महायज्ञमा नेताहरुको ओइरो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, चर्चित गायक प्रकाश सपुतसम्मकाे बाक्लो उपस्थिति हुँदै आएको महायज्ञ शनिबार सम्पन्न भएको छ।
Whatsapp
नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ !
समाज
Clock २२ असोज २०८० | २ मिनेट पाठ
नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ !
भक्तपुरको नगरकोटमा प्रतिकेजी चिनीको मूल्य १३५ रुपैयाँ लिइएको भेटिएको छ। चलनचल्तीको मूल्य भन्दा धेरै मूल्य लिएर उपभोक्ता ठगी गर्ने काम भएकाे चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले भेटाएको हो।
Whatsapp
भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा
समाज
Clock १६ असोज २०८० | ३ मिनेट पाठ
भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा
हजारौँ नगर बासीहरूले हर्षाेल्लाका साथ आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएका छन । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुर...
Whatsapp
भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने
समाज
Clock ०९ असोज २०८० | ६ मिनेट पाठ
भक्तपुरको थिमिमा शुक्रबार राति जिब्रो छेड्ने जात्रा हुने
विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँसो हुने गरे पनि यहाँ भने राति मात्रै जात्रा हुने गर्दछ। यो वर्ष राति ८ बजे जिब्रो छेड्ने कार्यक्रम तय गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस