भक्तपुरको सूर्य विनायक नगरपालिकाका एक जना पीडितले दिक्दार मानेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे, ‘भक्तपुरको सूर्य विनायक नगरपालिका एउटा यस्तो नगरपालिका होला जहाँ एक दिनमै ७२ चोटि लोडसेडिङ भ...
भक्तपुर नगरपालिका १ सृजनानगरमा रहेको रसनादेबी श्रेष्ठको घरबाट नगद ३० हजारसहित सुनहरु चोरी भएका छन्। श्रेष्ठको साढे २ तल्ले घरको माथिल्लो तल्लामा रहेको किचन कोठाको झ्यालबाट सँगै जोडिएको कोठाभित्र प्रवे...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले टुक्रिएर रहेका सम्पूर्ण कम्युनिस्ट पार्टीहरूलाई एकताको दिशामा अगाडि वढ्न आह्वान गरेका छन्।
सधैँ कक्षाकोठामा बसेर सिक्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरूले आज धान रोपाईमा सहभागी भएर सिकेका छन्।कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा सिके...
भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।मेला सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ।