तीन सय २० वर्ष पूरा गरी मन्दिर तीन सय २१ वर्षमा पुगेको हो। नेपाल संवत् आठ सय २२ मा राजा भूपतिन्द्र मल्लले असार शुक्ल पक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँठ पूजा गरिएको इतिहास रहेको छ।
न्याय नपाए गोरखा जानू भने जस्तै रगत नपाए भक्तपुर जानू भन्ने उक्तिले प्रसिद्धि पाएको छ।नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रगत नपाए भक्तपुर जानू भन्ने नारा तय गरी निरन्त...
सामान्यतया: हरेक घरपरिवारमा बुढाबुढी उमेरका ज्येष्ठ नागरिक हुन्छन् नै। तर यस्ता ज्येष्ठ उमेरमा पुगिसकेका बुढाबुढीहरुको स्याहारसुसार घरमा कसरी गर्ने भनेर धेरैलाई राम्रो जानकारी नहुन सक्छ। यही जानकारी ल...
रामेछाप मन्थली घर भई हाल ललितपुर टिकाथली बस्ने तीर्थकुमार थापाको जस्ताको छानो र जस्ताले बेरेको दुई तल्ले कच्ची टहरामा संचालनमा रहेको मामा भान्जा इन्जिनियरिङ कट्रक्सनमा अचानक करेन्ट सर्ट भई आगलागी भएको...
वर्षौँदेखि पर्यटकविहीन जस्तै भएको लोकप्रिय पर्यटकीय गन्तव्य नगरकोटमा अहिले शुक्रबार, शनिबार र अन्य बिदाका दिनहरु होटेलमा रुम (कोठा) पाउनै मुस्किल हुने गरेको त्यहाँका पर्यटन व्यवसायीहरूले बताएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरुद्ध भोलि आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा पैसा माग्न धेरै संघसंस्था आउने गरेको बताउँंदै झोले संस्थालाई पैसा नदिने बताएका छन्।
राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो।