विश्वमा हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको तथ्यांक छ। हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ।
नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरूको नामाकरण गर्ने प्रवृत्ति बढेको छ। यही अवस्थालाई मध्यनजर गरी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपा...
भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेस्रो ह...
टोल टोलमा रहेका पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार भक्तपुरमा सिथि नखः पर्व मनाइएको छ। टोल टोलमा रहेका पोखरी, इनार, कुवा, ढुंगेधारा आदिको सरसफाई गरी पर्व मनाइएको हो।
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाका अनुसार नवदुर्गा देवताहरु पनि सम्पूर्ण प्राणीहरुको जीवनचक्र जस्तै जन्मने र मृत्यु हुने गर्दछ।