कृष्ण किसी कृष्ण किसी
भक्तपुरको जनज्योति पुस्तकालयमा इ-लाइब्रेरी
शिक्षा
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
भक्तपुरको जनज्योति पुस्तकालयमा इ-लाइब्रेरी
भक्तपुरको जनज्योति पुस्तकालयमा इ-लाईब्ररी (विद्युतीय पुस्तकालय) को शुभारम्भ गरिएको छ। शुभारम्भसँगै विभिन्न अनुसन्धानकर्ता, थेसिस लेखक, अध्ययनकर्तालाई सहज भएको छ।
Whatsapp
वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु
अर्थ
Clock १९ वैशाख २०८० | ३ मिनेट पाठ
वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु
नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछ...
Whatsapp
भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु
समाज
Clock २७ चैत्र २०७९ | २ मिनेट पाठ
भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु
इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।
Whatsapp
पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला
समाज
Clock २५ चैत्र २०७९ | ३ मिनेट पाठ
पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला
भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक...
Whatsapp
चैतको महिना,वनमा डढेलो लाग्ला है !
समाज
Clock २४ चैत्र २०७९ | ३ मिनेट पाठ
चैतको महिना,वनमा डढेलो लाग्ला है !
नेपालमा वार्षिक दुई हजारभन्दा बढी जंगलमा आगलागी हुने गरेको तथ्यांक रहेको छ। २०२१ मा नेपालको ७७ जिल्लाका ७३ वटा जंगलमा आगलागी भएको रिपोर्ट सार्वजनिक छ।
Whatsapp
पुरानो भक्तपुर सम्झाउने भक्तपुर घरेलु उत्पादन मेला सुरु
समाज
Clock १८ चैत्र २०७९ | २ मिनेट पाठ
पुरानो भक्तपुर सम्झाउने भक्तपुर घरेलु उत्पादन मेला सुरु
भक्तपुरमा अहिले ओखलबाट चिउरा कुट्ने चलन लोप भइसकेको छ। मेशिनको विकास भएसँगै अहिले मेशिनबाट चिउरा कुटिन्छ।
Whatsapp
अनियन्त्रित भई मोटरसाइकलबाट लड्दा एकजनाको  मृत्यु
समाज
Clock १७ चैत्र २०७९ | १ मिनेट पाठ
अनियन्त्रित भई मोटरसाइकलबाट लड्दा एकजनाको मृत्यु
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ पलासेचोकमा शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
Whatsapp
भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते
समाज
Clock १६ चैत्र २०७९ | २ मिनेट पाठ
भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते
भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
Whatsapp
मासु पसल अनुगमन: ११ किलो सात सय ग्राम मासु जफत गरी नष्ट
समाज
Clock १५ चैत्र २०७९ | २ मिनेट पाठ
मासु पसल अनुगमन: ११ किलो सात सय ग्राम मासु जफत गरी नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा ९ वटा मासु पसलहरुको बुधबार अनुगमन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस