घाम लाग्न छोडेपछि रौतहटका अधिकांश पालिकाले बुधबरदेखि लागू हुने गरी विद्यालय बन्द गरेका छन्। गत शुक्रबारदेखि लगातार जाडो बढेको छ। दिनभर बाक्लो हुस्सु लाग्ने र बिहान तथा बेलुकीतिर पानी परेको जस्तो मौसम...
२०७६ बैसाखमा विकास निर्माणको काममा लागेको स्काभेटरमा आगो लगाएर क्षति पुर्याइ फरार रहेका एक अपयुक्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ। गुजरा नगरपालिका ६ का २८ वर्षीय रुस्तम लहेरीलाई जिल...
चोरीको गाडीको बिगबिगी रहेको भनिएको रौतहटमा एकै नम्बर प्लेटका दुई स्कारपिओ फेला परेका छन्। रौतहटको चन्द्रनिगाहपुरमा एकै नम्बर प्लेटका दुई स्कारपिओ एकै ठाउँमा रोकिएको देखेपछि स्थानीयले इलाका प्रहरी कार्...
रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ। सबैतिरबाट दबाब परेपछि उखुको बक्यौता रकम तिर्न बाध्य भएको उद्योग सञ्चालकले किसानलाई भुक्तानीका लागि ३५ करोड रूपै...
राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको थियो।
‘राजपुर बम काण्ड’ का मुख्य योजनाकार महम्मद महताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सोमबार बिहान रौतहतको बौद्धिमाई नगरपालिका–७ बडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
रौतहटमा सोमवार राति एक जना युवकको हत्या भएको छ। सोमवार बिहान एक जना दलित पुरुषको शव माधवनारायण नगरपालिकामा थियो। शंकास्पद अवस्थामा दशैँरामको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो।