महिला प्रहरी माथि गोली प्रहार गरि हत्या गर्ने सहायक प्रहरी हवलदार यमबहादुर झाँक्रीले आफू कार्यरत नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रकै पेस्तोल लिएर आएको बयान दिएका छन्।
उनले बिहीबार वडा प्रहरी कार्यालयमा कार्यरत श्रीमती महिला प्रहरी धनमाया थापालाई तीन राउन्ड गोली प्रहार गरी हत्या गरेका थिए। हत्यामा उनले पेस्तोल प्रयोग गरेका थिए।
प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सरकारले एक हप्ता भित्रमा दिनु पर्ने भएपनि लुम्बिनी प्रदेशसभामा उठेका प्रश्नको जवाफ सरकारले अहिले सम्म एक पटक पनि दिएको छैन।
वर्तमान सरकारले प्रदेश सरकारको स्थापना दिवस कटौती गर्ने निर्णयले प्रतिपक्ष दल नेकपा एमाले रिसाएको छ। आफ्नो दलका संस्थापक मुख्यमन्त्री पोख्रेलले गरेको निर्णयलाई कटौती गरिएको भन्दै एमाले यो निर्णयदेखि र...
लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी प्रदेश राजधानी (सहर तथा पूर्वाधार) निर्माणका लागि तयार पारिएको गुरुयोजना लिएर काठमाडौँ पुगे।