पन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि रिक्त भएको सिटका लागि उपनिर्वाचन हुन लागेको हो।
लुम्बिनी प्रदेशको उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार तय हुँदा सत्ता समर्थित दल नागरिक उन्मुक्ति पार्टी भने विपक्षमा उभियो। उसले पनि उपसभामुखमा आफ्नो दलका तर्फबाट छुट्टै उम्मेदवार तय गर्...
नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ। साथै उसले विभागका प्रमुखहरू समेत चयन गरेको छ। पार्टी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू...
उनको राजीनामा पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आगामी २५ गते हुने कार्यतालिका रहेको छ। उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट एमालेका कुमार दसौँदीले उम...
मन्त्रालय भागबण्डाका बिषयमा सत्तासाझेदार दलहरु एकै थलोमा बसेर छलफल हुन नसक्दा मन्त्री परिषद बिस्तारमा बिलम्ब भैरहेको छ। एक माओवादी सांसदका अनुसार माओवादी संसदीय दलका नेता जोगबहादुर महरा अहिले मातृ शोक...
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख चयन भएका छन्। सभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका तुलाराम घर्ती र उपसभामुखमा पनि सत्ता गठन्धनकै तर्फबाट राप्रपाकी मेनुका केसी खाँड निर्वाचित भए।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन्।