आइतबार ७ मन्त्री थप भएसँगै यो प्रदेशको मन्त्री परिषद्ले पूर्णता पाएको हो। जस अनुसार लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री सहित ५, माओवादी केन्द्रले अर्थ मन्त्रालय सहित ३ र राप्रपा तथा जनमत पार्टीबाट...
मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरूलाई सहभागी गराउन नखोजिएको र माग पूरा गर्नेतर्फ पनि पहल नभएको भन्दै यी तीन दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो।