उपमहानगरको यो पछिल्लो पत्र पश्चात शहरी स्वास्थ्य केन्द्रका करार कर्मचारीहरु गत कात्तिक १ गते यता हाजिर भएका छैनन्। करार भएका कारण जागिरबाट निष्काषन गर्यो। तर ८ महिना सम्मको उनिहरुको तलब सुविधा समेत दि...
११ नम्बरको बिग्रेको गाडीमा ईन्धन हालिएको भन्ने आशंकापछि छानविन समिति बनाइयो,’ यो छानविन समितिका एकजना सदस्यले भने, ‘जबकी यो गाडीले बिग्रेको अवधिमा पनि तेल हालेको देखियो।’