ललित विष्ट ललित विष्ट
सुनसान पहिरोपीडितको एकीकृत नमुना बस्ती
समाज
Clock ११ साउन २०८१ | ३ मिनेट पाठ
सुनसान पहिरोपीडितको एकीकृत नमुना बस्ती
रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीला जस्तापाताले सिँगारिएका एकनासका घरहरूले लोभ्याउँछ।
Whatsapp
कालीकोटमा १६ वर्षीय किशोरी बलात्कृत, एक पक्राउ
समाज
Clock ०८ साउन २०८१ | १ मिनेट पाठ
कालीकोटमा १६ वर्षीय किशोरी बलात्कृत, एक पक्राउ
कालीकोटमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। प्रहरीले जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ का २१ वर्षीय नवीनराज बडुवाललाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।
Whatsapp
वर्षाले रुप्साका २२ घर जोखिममा
समाज
Clock ०४ साउन २०८१ | ३ मिनेट पाठ
वर्षाले रुप्साका २२ घर जोखिममा
असार ३० गते रातिको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त बनाएको छ ।
Whatsapp
धराप थापेजस्ता छन् कालीकोटका झोलुंगे पुल
समाज
Clock ०३ साउन २०८१ | ४ मिनेट पाठ
धराप थापेजस्ता छन् कालीकोटका झोलुंगे पुल
अछामको पञ्चदेवल विनायक– ५ र दैलेखको आठबिस नगरपालिका– ४ जोड्ने खिड्कीजिउलास्थित कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातिरको लठ्ठा चुडिँदा १४ वटा खच्चड पुलमै अड्किए।
Whatsapp
कर्णालीमा राँकाे बालेर मनाइयो साउने सङ्क्रान्ति
समाज
Clock ०१ साउन २०८१ | १ मिनेट पाठ
कर्णालीमा राँकाे बालेर मनाइयो साउने सङ्क्रान्ति
कर्णालीका हिमाली जिल्ला जुम्ला, डोल्पा, मुगु, कालिकोट, र दैलेखमा साउने सङ्क्रान्ति अनौठो तरिकाले मनाइन्छ।
Whatsapp
चट्याङ लागेर १४ भेडा मरे
समाज
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
चट्याङ लागेर १४ भेडा मरे
कालिकोटको खाँडाचक्र नगरपालिका-६ को लेखको भेडी गोठमा चट्याङ पर्दा १४ भेडा मरेका छन्।
Whatsapp
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
समाज
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए।
Whatsapp
ठाउँ-ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध
समाज
Clock २४ असार २०८१ | १ मिनेट पाठ
ठाउँ-ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
Whatsapp
पहिरोले कर्णाली राजमार्ग अवरुद्व
समाज
Clock २३ असार २०८१ | १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग अवरुद्व
पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस