ललित विष्ट ललित विष्ट
पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध
समाज
Clock २२ असार २०८१ | १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध
बिहानैदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ।
Whatsapp
कालीकोटमा दृष्टिविहीन किशोरी बलात्कृत
समाज
Clock २० असार २०८१ | १ मिनेट पाठ
कालीकोटमा दृष्टिविहीन किशोरी बलात्कृत
घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर-८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले आरोप लगाएका छन्।
Whatsapp
कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत
कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत
कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।
Whatsapp
राजनीतिक दलदलमा जिल्ला अस्पताल
स्वास्थ्य
Clock ११ असार २०८१ | ३ मिनेट पाठ
राजनीतिक दलदलमा जिल्ला अस्पताल
कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालय माओवादीको भागमा छ। र, उसले आफ्नै पार्टीको भागमा दुबै कार्यालयको प्रमुख राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।
Whatsapp
कार्यालय प्रमुख र लेखा अधिकृतको राजीनामा, जनप्रतिनिधिले अवैध भुक्तानी गर्न दबाब दिएको आरोप
समाज
Clock ०६ असार २०८१ | १ मिनेट पाठ
कार्यालय प्रमुख र लेखा अधिकृतको राजीनामा, जनप्रतिनिधिले अवैध भुक्तानी गर्न दबाब...
असार मसान्तमा योजना भुक्तानीका कामको चटारो चलिरहँदा कालिकोटको खाँडा चक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाही जिम्मेवारीबाट बाहिरिएका छन्।
Whatsapp
अझै बनेन सेरी–पान्तडी सडक
समाज
Clock ०५ असार २०८१ | ५ मिनेट पाठ
अझै बनेन सेरी–पान्तडी सडक
मोल्फा बजारदेखि चार घन्टा पैदलै भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका– ७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्नो दुःख घट्ने विश्वास छ।
Whatsapp
कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
कमिसन नपाउँदा वडा अध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष
कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाही माथि कुटपिट गरेका छन्।
Whatsapp
कर्णाली तर्न तुइनकै भर
समाज
Clock २७ जेष्ठ २०८१ | २ मिनेट पाठ
कर्णाली तर्न तुइनकै भर
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरे।
Whatsapp
तीन दिनदेखि बेपत्ता बालकको शव फेला
समाज
Clock १८ जेष्ठ २०८१ | १ मिनेट पाठ
तीन दिनदेखि बेपत्ता बालकको शव फेला
तिला नदीमा पौडी खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस