सडक मानव व्यवस्थापनमा जुम्लाका स्थानीय तह उदासिन देखिएका छन् । कर्णाली प्रदेश सरकारले सडक मानव रहित प्रदेश घोषणा गरेपनि स्थानीय तहले सडक मानव व्यवस्थापनका विषयमा कुनै योजना बनाएका छैनन् ।
दैलेख घर बताउने अन्दाजी ५५ वर्षीया आफ्नो नाम माता बताउने एक महिला नौ महिनादेखि ओढारमा बस्दै आएकी छिन्। चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओढारमा बस्दै आएको स्थानीय बताउँछन्।
जुम्लामा अज्ञात रोगले बोएर जातका बोका बाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन्। निकै मेहनतका साथ महंगोमा खरिद गरेर पालिएका बोका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित बन्न थालेका हुन्।
जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्र...
जुम्लाको हिमा गाउँपालिका ३ मोप्लाका परिमल रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीन दसक वित्यो। २०५२ सालदेखि उनले खेतमा धान रोपेका छैनन्। आकाशे पानीको भरमा अन्य बालीनालीको खेती गरिरहेका...
जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार अपराधी खोज्ने कार्यलाई तीव्र पारेको छ। अदालतले दोषी ठहर्याएर अपराधी र अदालतमा मुद्दा चलिरहेका आरोपित खोज्ने कार्यलाई तीव्र पारेको हो।
जुम्लाका दुर्गम क्षेत्रका किसान राडीपाखी बुन्न हौसिएका छन्। पछिल्लो समयमा लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनको आकर्षक वस्तु बुनेर आयआर्जन गर्न उनीहरु हौसिएका हुन्।
आचार्य भन्छन्,‘म भाषा जोगाउने अभियानमा छु। यहाँका सरोकारवाला विदेशी भाषाको वयान गर्छन्। थोरै खर्चले ईतिहासको अभिलेखीकरण गरौं भन्छु,अरूको चासो जादैंन। मैले एक दशकदेखि संकलन गरेर राखेका शब्द दराजको र्य...
‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौ...