जुम्ला चन्दननाथ नगरपालिका ९ का धन गिरी एक महिनादेखि बेपत्ता छन्। गत असोज १५ गते गुठिचौर गाउँपालिकाको मणिसाँघुमा ट्याक्टर लिएर सामान पुर्याउन गएका ट्याक्टर चालक गिरी अहिले सम्म पनि घर फर्केका छैनन्।
जुम्लाको तातोपानी गाउँपालिकामा कोभिड अस्पताल निर्माण भएको छ। अस्पताल निर्माण भएर सञ्चालनमा आइसकेको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन्। उनका अनुसार तातोपानी ५ ऐरेनी स्थित स्वास्थ्यचौकीमा कोभिड...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डिन नियक्ती गरेको विरोधमा कर्मचारी कल्याणकारी समाजले लगाएको ताला एक साता वितिसक्दा स...
जिल्ला प्रशासन कार्यालय जुम्लाले दसैँ र तिहारमा हुने भिडभाड कम गर्न जुम्लाबासीलाई आग्रह गरेको छ। यो अवधिभर स्वास्थ्य तथा सुरक्षाको मापदण्डको अधिकतम पालना गर्न आग्रह गरेको हो।
कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरको मुख्य मूर्तिसहित २८ मूर्ति २०७३ मंसिर ११ गते राति चोरी भए। मन्दिरबाट एकैपटक ठूलो मात्रामा मूर्ति चोरी भएपछि स्थानीय आक्रोशित भए।