तमोर जलाशययुक्त परियोजनाका कारण रोकिएका समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग कात्तिक महिनाबाट खुल्ला गर्न लगानी बोर्डले सैद्धान्तिक सहमति दिएको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले निर्माण गर्ने फोहोर मैला व्यवस्थापन केन्द्रका लागि नगरपालिकाको वडा नं ३ (साविक वडा नं २)को करिव ७५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
राष्ट्रपति निःशुल्क हवाइ उद्वार सेवा कार्यक्रममार्फत नेपाल सरकारले उद्वार उडान गरेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी एक गर्भवती महिलाको पेटबाट मृत शिशु निकालिएको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निमार्णाधिन मध्य तमोर आयोजनामा करिव २ हजार २ सय मिटर लामो सुरुङमार्ग बनेको छ।
गर्भमा गम्भीर जटिलताका बीच निरन्तर रक्तश्रावका कारण जीवन जोखिममा परेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी ३५ वर्षीया महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल ब...
पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट(बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ।