खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा थपिए ७ जना कोरोना संक्रमित
समाज
Clock ०५ कार्तिक २०७७ | १ मिनेट पाठ
ताप्लेजुङमा थपिए ७ जना कोरोना संक्रमित
ताप्लेजुङमा बुधबार एकै दिन ७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ।
Whatsapp
म्याद नाघेका बस्तु संकेत गरेर छुट्टै नराखे जफत गरिने
अर्थ
Clock ०२ कार्तिक २०७७ | २ मिनेट पाठ
म्याद नाघेका बस्तु संकेत गरेर छुट्टै नराखे जफत गरिने
बजार अनुगमनमा एउटै प्रकृतिका समस्या दोहोरिन थालेपछि अनुगमन समितिले अब अनुगमनबाट कैफियत देखिएमा छुट नदिने नीति लिएको छ।
Whatsapp
करोड बढी योजनाको प्रगति विवरण प्रशासन कार्यालयमा पठाउनुपर्ने
अर्थ
Clock ०१ कार्तिक २०७७ | २ मिनेट पाठ
करोड बढी योजनाको प्रगति विवरण प्रशासन कार्यालयमा पठाउनुपर्ने
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ करोड रुपैयाँ वा सो भन्दा माथिका योजनाको प्रगति विवरण हरेक महिनाको ३ गते भित्र प्रशासन कार्यालयमा पठाउन योजना सञ्चालन गर्ने यहाँका १५ वटा निकायमा एकसाथ परिपत्र गरे...
Whatsapp
सिडिओलाई कोरोना देखिएपछि परिवार भित्रै मनाइयो प्रहरी दिवस
समाज
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
सिडिओलाई कोरोना देखिएपछि परिवार भित्रै मनाइयो प्रहरी दिवस
ताप्लेजुङ प्रहरीले ६५ औं प्रहरी दिवस प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र पूर्व प्रहरी संगठनका पदाधिकारीको उपस्थितिमा मात्र मनाएको छ।
Whatsapp
ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दुई पुग्यो
समाज
Clock २९ असोज २०७७ | २ मिनेट पाठ
ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दुई पुग्यो
ताप्लेजुङमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको पहिलो पटकको रिपोर्ट र यसअघि नै संक्रमित फक्ताङ्लुङ गाउँपालिकाका २० वर्षे युवाको दोस्रो पटकको पीसीआर र...
Whatsapp
दसैंपछि कार्यक्षेत्रमा फर्कदा पिसिआर रिपोर्ट अनिवार्य
समाज
Clock २८ असोज २०७७ | १ मिनेट पाठ
दसैंपछि कार्यक्षेत्रमा फर्कदा पिसिआर रिपोर्ट अनिवार्य
ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले जिल्ला बाहिर घर भएका शिक्षक तथा कर्मचारीहरुलाइ दसैंं मनाएर कार्यक्षेत्रमा फर्कदा पिसिआर रिपोट अनिवार्य गरेको छ।
Whatsapp
पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति
समाज
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति
ताप्लेजुङमा अवस्थित पाथीभराको नाम मुकुम्लुङ माग गर्दै संघर्ष भइरहेको बेला अर्को समूहले फेरि सेमुक्तु मुक्ति कोक्मा नाम राख्न संघर्ष समिति बनाएको छ।
Whatsapp
जिल्लास्तरीय कोरोना कोषमा दुई गाउँपालिकाले रकम जम्मा गरेनन्
अर्थ
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
जिल्लास्तरीय कोरोना कोषमा दुई गाउँपालिकाले रकम जम्मा गरेनन्
कोरोना नियन्त्रण तथा व्यवस्थापन ताप्लेजुङ जिल्ला समितिको खातामा यहाँका २ स्थानीय तहले प्रतिबद्धता गरे अनुसारको रकम जम्मा नगरेको पाइएको छ।
Whatsapp
तमोर जलाशययुक्त परियोजनाः जग्गाको उचाइ एकिन गरी हकभोग गर्न पाइने
अर्थ
Clock २५ असोज २०७७ | ३ मिनेट पाठ
तमोर जलाशययुक्त परियोजनाः जग्गाको उचाइ एकिन गरी हकभोग गर्न पाइने
लगानी बोर्डको कार्यालयले तमोर जलाशययुक्त परियोजना कारण यसअघि रोकिएका ताप्लेजुङ, तेह्रथुम र पाँचथरका समुद्री सतहबाट ६ सय मिटरमाथिका जग्गाको उचाइ एकिन गरी कारोवार खुल्ला गर्न सकिने औपचारिक पत्र पठाएको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस