लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार विजेतालाई ७ लाख र उपविजेतालाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार रकम दिनेगरी आयोजक समितिले निर्णय गरेको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले मुख्य ६ तथा सहायक तीनवटा परिस्थति बनेमा विद्यालय एक आपसमा गाभ्न वा तह घटाउन वा स्तरवृद्धि गर्न सकिने प्रावधान ल्याएको छ।
पछिल्लो निर्वाचित जनप्रतिनिधिको बर्तमान कार्यकालमा पालिका भरीका उपभोक्ताले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिरेर उपभोक्तालाई विद्युत महशुल निःशुल्क गर्दै आएको छ ।
विकास समितिका कोषाध्यक्ष सुकबहादुर लिम्बूका अनुसार महोत्सव सञ्चालनका लागि सहयोग रकम कबोल गरेकाहरूबाट महोत्सव मूल आयोजक समितिले २ लाख १६ हजार रुपैयाँ संकलन गर्न बाँकी रहेको छ ।