नदी किनारमा रहेका बस्तीका नागरिकले बर्षायामभर उच्च सर्तकर्ता अपनाउन, वर्षा निरन्तर भइरहेको समयमा सवारी साधन सञ्चालन नगर्न तथा अत्यावश्यक काम बाहेक आवतजावत नगर्न आग्रह गरिएको छ ।
स्थानीय तहले आफ्नो पालिका क्षेत्रको अति जोखिम बस्ती तथा स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा अस्थायी रुपमा सो कार्य समेत अघि बढाउने बैठकले निष्कर्ष निकालेको प्रजिअ शर्माले जानकारी...
ताप्लेजुङस्थित संयुक्त बजार अनुगमन टोलीले एउटै पान नम्बरबाट दुई वा सोभन्दा बढी पसल तथा व्यवसाय सञ्चालन नगर्न र व्यवसायको प्रकृति अनुसार दर्ता प्रकृयामा जान निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमले थेबेले बोकेको शंकास्पद बस्तुबारे जवाफ दिनुपर्ने मन्त्री हाङगामको भनाई छ ।
ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन) को व्यवस्था सम्झाउँदै प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि ढुङ्गा, गिटी, बालुवा उत्खननमा रोक लगाएको हो ।