खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
फक्ताङलुङले प्राविधिकलाई ५० र अन्य विषय पढ्नेलाई शतप्रतिशत छात्रवृत्ति दिने
समाज
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
फक्ताङलुङले प्राविधिकलाई ५० र अन्य विषय पढ्नेलाई शतप्रतिशत छात्रवृत्ति दिने
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार चालु शैक्षिक सत्रमा १ सय ९ जनालाई पालिकाले अध्ययन शुल्क बापतको रकम दिने गरी कागजातहरूको पुर्नमूल्याङकन थालेको हो।
Whatsapp
ताप्लेजुङमा हरियो मटर र भुजिया उत्पादन गर्ने उद्योगमा सिलबन्दी
अर्थ
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा हरियो मटर र भुजिया उत्पादन गर्ने उद्योगमा सिलबन्दी
संयुक्त बजार अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालन भइरहेको ताप्लेजुङको फुङलिङस्थित भुजिया तथा हरियो मटर उत्पादन गर्ने एक उद्योगमा सिलबन्दी गरेको छ।
Whatsapp
मैवाखोलाको नीति: शिक्षकलाई मद्यपान/धुमपानमा निषेध, कम विद्यार्थी भए विद्यालय गाभिने
अर्थ
Clock २७ जेष्ठ २०८२ | २ मिनेट पाठ
मैवाखोलाको नीति: शिक्षकलाई मद्यपान/धुमपानमा निषेध, कम विद्यार्थी भए विद्यालय गाभ...
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले विद्यालयमा अनियमित हुने र अमर्यादित व्यवहार देखाउने शिक्षकलाई कारबाही गर्ने तथा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू गाभ्ने...
Whatsapp
पाथीभरा क्षेत्रमा कुनै गतिविधि वा संरचना निर्माण गर्न अब पूर्वस्वीकृति लिनु पर्ने
धर्म/संस्कृति
Clock २७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पाथीभरा क्षेत्रमा कुनै गतिविधि वा संरचना निर्माण गर्न अब पूर्वस्वीकृति लिनु पर्न...
क्षेत्र विकास समितिले पूर्व स्वीकृति वा आवश्यक समन्वय बिना आफुखुसी गरे कानुन बमोजिम कारबाही हुने निर्णय समेत गरेको हाङवाङले जानकारी दिए ।
Whatsapp
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङले जित्यो १ स्वर्णसहित ११ पदक
खेल
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङले जित्यो १ स्वर्णसहित ११ पदक
ताप्लेजुङ जिल्लाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका खेलाडीमध्ये १ जनाले स्वर्ण पदक प्राप्त गरेका छन्।
Whatsapp
ताप्लेजुङका नौ पालिकाका उत्कृष्ट किसान सम्मानित
समाज
Clock २६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
ताप्लेजुङका नौ पालिकाका उत्कृष्ट किसान सम्मानित
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेलले खाद्य स्वच्छता कायम गर्न सरोकारवालको भूमिका बारे कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् ।
Whatsapp
दुर्व्यसनविरुद्ध सचेतना फैलाउँदै एक्सनमा ताप्लेजुङ प्रहरी
समाज
Clock २६ जेष्ठ २०८२ | २ मिनेट पाठ
दुर्व्यसनविरुद्ध सचेतना फैलाउँदै एक्सनमा ताप्लेजुङ प्रहरी
ताप्लेजुङमा खैरो हेरोइनको अन्तरदेशीय कनेक्सन पत्ता लगाएको ताप्लेजुङ प्रहरीले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना र एक्सन दुवै नीतिलाई एकसाथ अघि बढाउने तयारी थालेको छ।
Whatsapp
ताप्लेजुङमा खैरो हेरोइनको ‘अन्तरदेशीय कनेक्सन’: एक भारतीयसहित पाँच पक्राउ
अपराध
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा खैरो हेरोइनको ‘अन्तरदेशीय कनेक्सन’: एक भारतीयसहित पाँच पक्राउ
फुङलिङ नगरपालिकाका विभिन्न स्थानबाट जेठ १५ गते तीन जनालाई र शनिबार दुई जनालाई गरि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Whatsapp
ताप्लेजुङमा खुकुरी प्रहारबाट एकको मृत्यु, पाहुना आएका श्रीमान्-श्रीमती फरार
अपराध
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा खुकुरी प्रहारबाट एकको मृत्यु, पाहुना आएका श्रीमान्-श्रीमती फरार
प्रहरीका अनुसार अर्जुन गुरुङ र उनकी श्रीमती सरिता लिम्बू फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस