खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङको फुलवारी चोकपुरमा आगलागी, करिब २ लाखको क्षति
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
ताप्लेजुङको फुलवारी चोकपुरमा आगलागी, करिब २ लाखको क्षति
प्रहरीका अनुसार उक्त ढुङ्गा, माटो र खरको छानो भएको एकतले कच्ची घरमा आगलागी भएको हो।
Whatsapp
मैवाखोलाको फाकुम्बाका युवा एक महिनादेखि सम्पर्कविहीन
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
मैवाखोलाको फाकुम्बाका युवा एक महिनादेखि सम्पर्कविहीन
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बा घर भएका अन्दाजी ३०/३२ वर्षीय एक युवक एक महिनाअघिदेखि सम्पर्कविहीन भएका छन्।
Whatsapp
प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षका १८ जना धरौटीमा रिहा
समाज
Clock ०६ चैत्र २०८१ | २ मिनेट पाठ
प्रहरी नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षका १८ जना धरौटीमा रिहा
गत फागुन १० गते देखि ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका ‘नो केवलकार’ पक्षका १८ जना जनही २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
Whatsapp
‘नो केबलकार’ पक्षले बनायो उच्चस्तरीय वार्ता टोली
समाज
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
‘नो केबलकार’ पक्षले बनायो उच्चस्तरीय वार्ता टोली
पाथीभरा क्षेत्रमा  ‘नो केबलकार’ अभियान चलाइरहेका पक्षधरले उच्चस्तरीय वार्ता टोली बनाएको छ।
Whatsapp
आगोले पोलेर भाग्ने क्रममा लड्दा वृद्धको मृत्यु
समाज
Clock ०५ चैत्र २०८१ | १ मिनेट पाठ
आगोले पोलेर भाग्ने क्रममा लड्दा वृद्धको मृत्यु
ताप्लेजुङमा आगोले पोलेर भाग्ने क्रममा लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनका ७५ वर्षीय सुरेन्द्र तामाङ रहेका छन्।
Whatsapp
ताप्लेजुङमा एसईईका १७ केन्द्र, दुईमा महिला केन्द्राध्यक्ष
शिक्षा
Clock ०५ चैत्र २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा एसईईका १७ केन्द्र, दुईमा महिला केन्द्राध्यक्ष
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख युगमणि सवेहाङका अनुसार थेचम्बु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मनसुन लावती र सरस्वती माध्यमिक विद्यालय हाङपाङमा प्रमिला भण्डारी बस्नेत केन्द्राध्यक्...
Whatsapp
फक्ताङलुङले दुई वर्ष सेवा अवधि पूरा नगरेका शिक्षकलाई सरुवा नदिने
शिक्षा
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
फक्ताङलुङले दुई वर्ष सेवा अवधि पूरा नगरेका शिक्षकलाई सरुवा नदिने
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका पदस्थापन भएको दुई वर्ष अवधि नपुगेका शिक्षकहरूको सरुवा सहमति नदिने भएको छ ।
Whatsapp
ताप्लेजुङका स्थानीय तहले झण्डै एक अर्ब वित्तीय समानीकरण अनुदान पाउँदै
अर्थ
Clock ०४ चैत्र २०८१ | २ मिनेट पाठ
ताप्लेजुङका स्थानीय तहले झण्डै एक अर्ब वित्तीय समानीकरण अनुदान पाउँदै
नेपाल सरकारबाट आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङका स्थानीय तहलाई करिब १ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान प्रदान गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको छ।
Whatsapp
केवलकार विवाद: आन्दोलनरत पक्षले माग्यो मन्त्रीस्तरीय वार्ता टोली
राजनीति
Clock ०३ चैत्र २०८१ | १ मिनेट पाठ
केवलकार विवाद: आन्दोलनरत पक्षले माग्यो मन्त्रीस्तरीय वार्ता टोली
पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ अभियान चलाइरहेका पक्षधर र सरकारबीच सोमबार भएको वार्तामा थप उच्चस्तरीय वार्ता टोली गठनको पहल अघि बढाउने सहमतिकासाथ टुंगिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस